2026-06-17 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पत्रकार विमल धामी सम्मानित

असोज २८, कञ्चनपुर । बेल्डाँडीका स्थानिय पत्रकार विमल धामी सम्मानित हुनु भएको छ । बिहीबार बेल्डाँडी नगरपालिका कार्यालय उद्घाटन समारोहमा पत्रकार धामी सम्मानित हुनु भएको हो । बेल्डाँडी नगरपालिका कार्यालयका निमित्त कार्याकारी अधिकृत राज बहादुर विष्टले दक्षिणी ग्रामिण क्षेत्रका समस्या उठान गरि ग्रामिण क्षेत्रको विकास र नागरिकहरुलाई सचेत गराउन भूमिका निर्वाह गरेको भन्दै पत्रकार धामीलाई व्यवस्थापिका संसद सदस्य दिवासन सिह विष्टले दोसल्ला ओढाएर सम्मान गरेको हो ।
bimal dhami

पत्रकार धामीलाई सम्मानका साथै नगद रु.५ हजार १५१ रुपौँयाका साथै कापि,कलम दिएको सम्मानित गरेको निमित्त कार्यकारी अधिकृत विष्टले बताउनुभयो । ‘ग्रामिण क्षेत्रको विकासका लागि पत्रकार धामीले खेलेको भूमिकाको कदर गर्दै नगरपालिकाले यस्तो गरेको हो ।’, उनले भने । ‘बेल्डाँडीलाई छुट्टै नगरपालिका बनाउका लागि समेत धामीले संचार क्षेत्रबाट विषेश भूमिका निर्वाह गरेका थिए ।’ स्थानिय पत्रकारहरुको हौसला प्रदान गर्नका लागि समेत सम्मानका साथै पुरस्कृत गरेको निमित्त कार्याकारी अधिकृत विष्टले बताउनुभयो ।

पत्रकार धामी महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिक र बेलौरीबाट प्रसारित हुने रेडियो सुदूर संचार लगायत विभिन्न संचार माध्यममा आबद्ध हुनुहुन्छ । सम्मानितका साथै पुरस्कृत हुनु भएका पत्रकार धामीले आफुले ग्रामिण विकासका लागि कलम चलाउनका थप उर्जा मिलेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ