2026-06-17 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पार्टी परित्याग गरी समाज सेवातिर

भाष्कर के.सी । कार्तिक ११, कञ्चनपुर । एकीकृत ने.क.पा. माओवादीका अखिल भारत नेपाली एकता मञ्चका केन्द्रिय सदस्य तथा राज्य सदस्य सम्मको जिम्मेवारी वहन गदै आईरहेका राजेन्द्र विष्ट (क.सन्तोष)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी एकीकृत ने.क.पा. माओवादी पार्टी कञ्चनपुर जिल्ला समक्ष राजीनामा दिएको पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

दार्चुलाको लटीनाथ विद्यालयमा कक्षा ९ मा पढ्दा पढ्दै २०५७ साल भाद्र १४ गते देखि तत्कालीन नेकपा (माओवादी)मा पुर्णकालीन सदस्य भएका थिए । पार्टी अहिलेको अवस्था सम्म आई पुग्दा पुर्ण रुपमा विग्रदै सर्वहाराको पाटी भित्रका नेताहरुमा नातावाद कृपावाद घुसखोरी जस्ता कम्युनिष्ट आचरण वाहिरको कार्य भईरहेको विष्टले बताए । शिक्षलाई वुर्जुवा शिक्षा हो जनवादी शिक्षा लागु गरिनु पर्छ भन्दै कलम समाउने हातहरुमा बन्दुक थमाउने आज आएर आफ्ना सन्तानहरुलाई विश्वको सबैभन्दा महंगो विद्यादयमा पढाएका छन् ।

जनआन्दोलनका बेला सासंद भनेको बोकाको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलो हो भन्दै हिड्ने नेताहरु आज कुर्सिको लागि हानाहान ताना तानको अवस्थामा पुगेको साथै पार्टी पर्नि विग्रि सकेको उनले बताए । उनेले पार्टी निति र नियम विपरीत संविधान सभाको दोस्रो निर्वाचन पश्चात पार्टी कार्यकर्तामा देखिएको केही गलत कार्यहरुको खुलेर विरोध गरेका कारण पार्टी बाट अलग्याई महत्वपुर्ण बैठमा प्रशिक्षणमा समेत बस्न मनाइ गरियो ।

लिखित तथा मौखिक दुवै केन्द्रिय कार्यलयमा स्वयं अध्यष क. प्रचण्ड सम्म छानविनको लागि निवेदन पुर्याउदा समेत कुनै प्रतिकृया नभएको कारण सोमबार देखि साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको साथै अब उपरान्त कुनै पनी पार्टीमा लागेर राजनिती नगरने र समाजसेवा मा लागने विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ