Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङमा सर्पले डस्दा एकजनाको मृत्यु

By kit 1 मिनेट पढाइ

<p><b>बैशाख २६, दाङ । </b>दाङमा सर्पले डसेर एकजनाको ज्यान गएको छ ।<br></p><p>तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा सर्पले डसेर सोमबार बेलुका ३९ वर्षीय लोकजङ्ग विकको मृत्यु भएको छ ।&nbsp;</p><p>सर्पले डसेपछि समयमा अस्पतालमा नल्याई गाउँमा नै झारफुक गरेको र अन्तिम चरणमा अञ्चल अस्पतालमा ल्याइएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । &nbsp;</p>