बैशाख २७, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा प्रहरीकार्यालयले अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

 चुनाव नजिकीए संगै शन्ति सुरक्षा व्यवस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २७, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा प्रहरीकार्यालयले अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

 चुनाव नजिकीए संगै शन्ति सुरक्षा व्यवस्"/>

2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा प्रहरीद्वारा अवैध मदिरा नियन्त्रणमा लिई नष्ट

बैशाख २७, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा प्रहरीकार्यालयले अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

 चुनाव नजिकीए संगै शन्ति सुरक्षा व्यवस्था लाई चुस्त बनाउदै लैजाने क्रमाम विहिबार बेलुका प्रहरी निरीक्षक टक्कर स्वारको नेतृत्वमा गएको गस्ति टोलीले भि.न.पा. वडा नं. १८ स्थित कालोपुल, गोबरैया र सालघारी बाट ५६० लि. घरेलु मदिरा बनाउन प्रयोग गरिने भाडा लगायत कच्चा पदार्थ र उत्पादन भई सकेको मदिरा नियन्त्रमा लिएको थियो । जसलाई बुधबार (आज) पत्रकार सम्मेलन गरी नष्ट गरिएको छ ।

त्यसगरी सोही स्थानमा रहेका खुद्रा पसल, खोका, किराना बाट विना इजाजत बिक्रीको लागि राखिएको रोसलान भोडका, सौफी, सन्तरा, सिफ्ट, वियर गरी १५ पेटी मदिरा नियन्त्रणमा लिएको छ । जसलाई आन्तरिक राजस्व कार्यालयमा बुझाउने र चुनाव नजिकीए संगै शन्ति सुरक्षा व्यवस्था लाई अझै कडा पारिने प्रहरी निरीक्षक स्वारले बताउनु भयो । सुमन डंगौराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो