2026-06-20 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जेष्ठ नागरिक समाज द्वारा गरिब अस्हाय वृद्ध/वृद्धालाई कमल वितरण

kanchanpur news

भाष्कर के.सी । कात्तिक २३, कञ्चनपुर । जेष्ठ नागरिक समाज नेपाल र महिला तथा वृद्ध सेवा केन्द्र आश्रम कञ्चनपुरले ७० वर्ष भन्दा माथिका गरिब अस्हाय वृद्ध/वृद्धाहरु (जेष्ठ नागरिक) लाई कमल वितरण गरेको छ ।

जेष्ठ नागरिक समाज कञ्चनपुर र महिला तथा वृद्ध सेवा केन्द्रले भि.न.पा.९ मटेना, शिवटोलमा २६ कमल र भि.न.पा.–१५खैरभट्टीमा, २६ कमल गरी दुवै स्थानका वृद्ध÷वृद्धालाई ५२ वटा कमल वितरण गरिएको थियो । जस मध्ये जेष्ठ नागरिक समाज कञ्चनपुर ले ३१ वटा कमल वितरण गरेको थियो त्यसै गरी २१वटा कमल महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष सारदा चन्दले आफ्नो तर्फ बाट दिनु भएको थियो ।

जाडो बड्दै गएकाले वृद्ध वृद्धाहरुलाई अत्याधिक जाडो हुने हुनाले केही जाडो कम गर्ने मनसायले जि.वि.स.को सहयोगमा आफुहरुले गरिब र अस्हाय भएका वृद्धहरुलाई राहत स्वरुप कमल वितरण गरेको, सानो सहयोग गर्न पाउदा आफुलाई सारै हर्ष लागेको जेष्ठ नागरिक समाज कञ्चनपुरका अध्यक्ष गंगा राम गिरीले बताउनु भयो ।

kan 2

एक समारोहका विच कमल वितरण गरिएको थियो १०१ वर्ष भएकी वृद्ध महिला धनादेवी नाथलाई कमल दिएर शुरु गरिएको सो कार्यक्रमा सभापति पुर्व वडा अध्यक्ष दिल बहादुर नाथ, प्रमुख अतिथी जेष्ठ नागरिक समाज कञ्चनपुरका अध्यक्ष तथा केन्द्रिय सदस्य गंगाराम गिरी विशिष्ट अतिथी महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्द अतिथी राधा कृष्ण मन्दिरका अध्यक्ष ऋषि खरेल, गोविन्द विष्ट, कृषन घरेडी हेमलाल न्योपाने, गगां प्रसाद खरेल हुनुहुन्थायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ