Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
कन्चनपुर - KNC

सुरक्षित अप्रवासन प्रवद्धन तथा मानव विचविखन रोकथाम परियोजना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर के.सी./पुस ६, कञ्चनपुर । अखिल नेपाल टेड्रयुनियन महासंघ कञ्चनपुर र निड्स नेपालको सयुक्त साझेदारीमा सुरक्षित आप्रवासन प्रवद्धन तथा मानव वेचविखन रोकथाम परियोजनाको एक दिने अन्तर क्रिया कार्यक्रम महेन्द्रनगर कञ्चनपुरको होटल स्वर्गद्धारी मालिकामा सम्मन्न गरियो ।

निड्स नेपालले महेन्द्रनगरको वसपार्कमा सुचना केन्द्र व्यवस्थापन गरी भारत तेस्रो मुलकमा जाने मानिसलाई सुचना दिनका लागि डम्बर खड्काको संयोजकत्वमा प्रेम भट्ट, मानबहादुर सावद, मथुरा प्रसाद जोशी , मीना शाह, राजु कोली, मिलन कैनी, रामबहानुर खड्का लगायत ११ सदस्ययी कार्य समिति गठन गरिएको अप्रवासनका सहजकर्ता मेखराज जोशीले बताउनु भयो ।