2026-09-18 11:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रौतेली विचवामा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन

विमल धामी । पुष २२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणि क्षेत्र साविक रौतेली विचवा गाविसमा बुधवार सामुदायिक मेलमिलाप केन्द्रको उदघाटन भएको छ । कानुन अन्वेषण तथा स्रोत बिकास केन्द्रको सहयोगमा यहाँ सामुदायिक मेलमिलाप केन्द्र गठन भएको रौतेलि विचवाका सहजकर्ता प्रेम थापाले जानकारी दिनु भयो ।

बेल्डाँडी नपाका योजना अधिकृत तेज ब. सुनारको अध्यक्षतामा उदघाटन भएको कार्यक्रममा कानुन अन्वेषण तथा स्रोत बिकास केन्द्रका जिल्ला संयोजक पदम राज भट्ट रहेका थिए भने उत्त कार्यक्रमको संचालन बेल्डाँडी सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हर्क देव जोशी रहनु भएको थियो ।

कानुन अन्वेषण तथा स्रोत बिकास केन्द्रका जिल्ला संयोजक पदम राज भट्टले सामुदायिक मेलमिलाप केन्द्र रौँतेली विचवालेको साईनवोड लेखेको पढेर उदघाटन गर्नु भएको थियो । उनले भने यो मेलामिलाप केन्द्र कुनै एनजीओ आईएनजीको नभई यो सम्पुर्ण रौँतेली बिचवाका न्यायमा पहुच नपुगेका ब्यात्तिहरु न्यायमा पहुच पु्र्याउने उदेश्यले गठन गरिएको बताए । रौँतेली बिचवाका सामुदायिक मेललिलाप केन्द्रका संयोजक सुशिला रोकायाले यो मेलामिलाप केन्द्रले आजको मितिबाट औपचारिक रुपले कार्य सञ्चालन गर्ने जानकारी संगै मेलामिलाप लाई सहयोग गर्न समेत अपेक्षा गर्नु भयो ।

उत्त कार्यक्रममा रौँतेली विचवाका राजनितिक दल, सं संस्था लगाएतले शुभकामना मनतब्य राखेका थिए । रौँतेली विचवामा मेलमिलाप केन्द्र गठन भए पछि स्थानियमा खुसी छाएको स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई