१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एफ.यु.कप प्रतियोगिता आज बाट शुरु

११ माघ २०७२, सोमबार ००:३२

भाष्कर के.सी./ माघ ११, कञ्चनपुर ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय विद्यार्थी कल्याण समाज द्धारा गरिएको ‘‘एफ.यु. कप २०७२ टी–२०’’ क्रिकेट लिग सोमबार ११ बजे उद्दघाटन हुने भएको छ ।

१६ टिम सहभागी हुने भनिए पनि कञ्चनपुर जिल्ला भित्रका १४ टिम सहभागी भएका छन् । आर्दश विद्या निकेतन, लिटिल बुद्ध एकेडेमी, सनराइज उच्च माध्यमिक विद्यालय, बेष्टन उच्च माध्यमिक विद्यालय,इन्टरेनश्नल बोडि¨ उच्च माध्यमिक विद्यालय, एमेटी कलेज, शिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन कलेज , अनिरुद्र उ.मा.माध्यमिक विद्यालय, एफ.यु.एमएसडब्लुएस, एफ.यु १, एफ यु, सारदा विद्यापिठ र जन ज्योति बहुमुखी क्यामपस सहभागी रहेका छन् ।

चार पोलमा हुने खेलमा पोल ए इन्टरेनश्न, वेष्टन पब्लीक ,अनिरुद्र र एफ. यु. खेल्ने छन् पोल बी कञ्चन, सारदा र आर्दश खेल्ने छन् । पोल सी एफ.यु.एमएसडब्लुएस, सनराइज र जनज्योती र पोल डी मा एफ यु १ लिटल बुद्ध एममिटी र विज्ञान क्याम्पस खेल्ने छन् ।

क्रिक्रेट खेल माघ ७ गते देखि संञ्चालन हुने भने पनि मैदान तयारीमा ढिलाई भएका कारण माघ ११ गते बाट हुने भएको सो प्रतियोगिता माघ २४ गते सम्पन्न हुने तदर्थ समितिका अध्यक्ष तथा यस प्रतियोगिताका संयोजक शुशिल प्रसाद भट्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव