2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एफ.यु.कप प्रतियोगिता आज बाट शुरु

भाष्कर के.सी./ माघ ११, कञ्चनपुर ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय विद्यार्थी कल्याण समाज द्धारा गरिएको ‘‘एफ.यु. कप २०७२ टी–२०’’ क्रिकेट लिग सोमबार ११ बजे उद्दघाटन हुने भएको छ ।

१६ टिम सहभागी हुने भनिए पनि कञ्चनपुर जिल्ला भित्रका १४ टिम सहभागी भएका छन् । आर्दश विद्या निकेतन, लिटिल बुद्ध एकेडेमी, सनराइज उच्च माध्यमिक विद्यालय, बेष्टन उच्च माध्यमिक विद्यालय,इन्टरेनश्नल बोडि¨ उच्च माध्यमिक विद्यालय, एमेटी कलेज, शिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन कलेज , अनिरुद्र उ.मा.माध्यमिक विद्यालय, एफ.यु.एमएसडब्लुएस, एफ.यु १, एफ यु, सारदा विद्यापिठ र जन ज्योति बहुमुखी क्यामपस सहभागी रहेका छन् ।

चार पोलमा हुने खेलमा पोल ए इन्टरेनश्न, वेष्टन पब्लीक ,अनिरुद्र र एफ. यु. खेल्ने छन् पोल बी कञ्चन, सारदा र आर्दश खेल्ने छन् । पोल सी एफ.यु.एमएसडब्लुएस, सनराइज र जनज्योती र पोल डी मा एफ यु १ लिटल बुद्ध एममिटी र विज्ञान क्याम्पस खेल्ने छन् ।

क्रिक्रेट खेल माघ ७ गते देखि संञ्चालन हुने भने पनि मैदान तयारीमा ढिलाई भएका कारण माघ ११ गते बाट हुने भएको सो प्रतियोगिता माघ २४ गते सम्पन्न हुने तदर्थ समितिका अध्यक्ष तथा यस प्रतियोगिताका संयोजक शुशिल प्रसाद भट्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई