१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मधेश आन्दोलनको कुनै कारण छैनः नेपाल

१६ माघ २०७२, शनिबार १०:०९

madhav kumar nepal in kanchanpurभाष्कर के.सी/ माघ १६, कञ्चनपुर । मधेश आन्दोलन गर्नुको कुनै कारण नभएको ने.क.पा.एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधक कुमार नेपालले बताउनु भयो ।

मधेशी दलको सबै माग पुरा भैसकेको संविधान सभामा संसोधन पनि भैसकेको हुनाले अब मधेश आन्दोलनको कुनै कारण नभएको साथै मधेशी दलले आन्दोलन छोडेर वार्तामा आउनु पर्न यो संविधानले मधेशी समुदायलाई सबै भन्दा अधिकार दिएको बताउनु भयो । यस आन्दोलनले पहाडी तथा मधेशी विच दुरी बढाएको छ । आपनो पार्टीका प्रधानमन्त्री के.पी.ओलीले भनेका कुराहरु ठिक भएका तर जथाभावी बोलेर हिडन नसुहाउने बताउनु भयो । संविधान लागु र अर्को चुनाव नभए सम्म देशमा संक्रमणकालिन अवस्था लम्बी रहने साथै मुख्य तिन पार्टी सरकारमा सहभागीता भएको भए सबै कुरा समाधान हुने विकास कार्य गर्न सजिलो हुने पत्रकार सम्मेलनमा जानकारी दिनु भयो। पार्टी कार्याकता भेला तथा प्रशिक्षण दिन आएका नेपालले सो कुराको बताउनु भयो ।

प्रमुख अतिथि नेपाल रहनु भएको उक्त कार्यक्रममा सभापति कर्ण बहादुर चन्द हुनुहुन्थयो भने कार्यक्रम सञ्चालन सरोज धामीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव