१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रौतेली विचवाका नेताहरु मेलमिलाप सम्बन्धि सडक नाटक देखाउनमा सकृय

१९ माघ २०७२, मंगलवार ०८:०८

विमल धामी/माघ १९, बेल्डाँडी ।  कञ्चनपुरको दक्षिणि क्षेत्र साविक रौतेलि विचवामा सामुदायिक मेलमिलाप कर्ताद्धारा मेलामिलाप सम्वन्धि सडक नाटक प्रर्दशन गरिएको सामुुदायिक मेलमिलाप केन्द्र रौतेलीले जनाएको छ । रौतेली विचवामा सामुदायिक मेलमिलाप केन्द्र गठन भए लग्तै कानुन अन्वेशण तथा श्रोत विकास केन्द्रको आर्थिक सहयोगमा मेलमिलाप सम्वन्धि सचेतना फैलाउन साविक ८ र ९मा सडक नाटक देखाईएको रौतेलि विचवाका सामुदायिक मेलमिलाप केन्द्रका संयोजक शुसिला रोकायाले बताउनु भयो ।

उनले भने समुदायको विवाद समुदायमै सामाधान गर्नका लागी सडक नाटकको माध्यम द्धारा जनचेतना दिन खोजिएको जानकारी दिनु भयो । साविक रौतेलि विचवाका राजनितिक दलका नेताहरुले आफैले मेलमिलाप सम्वन्धि नाटक रचना गरेको र आफैले नाटकको अभिनय गरेको रौतेलि विचवा सामुदायिक मेलमिलापले जनाएको छ । यसरी नेताहरु आफै मेलमिलाप केन्द्रका पदाधिकारी भएर जनचेतना मुलक कार्यक्रम गरेको देख्दा स्थानिय वासीहरुमा खुसीछाएको थियो ।

सहभागीहरुले यसरी नाटकको माध्यम द्धारा मेलमिलापको बारेमा जान्दा खुसी ब्यक्तगरेका थिए । एक स्थानिय देव ओखेडाले भने यसरी हाम्रो पिछडीएको समुदायमा यस्ता कार्यक्रम आउदा हामी स्थानियलाई धेरै ठुलो फाईदा हुने कुरा ब्यक्त गर्नु भयो । अर्का स्थानिय माथा ओखेडाले भने मेलामिलाले अव हाम्रा गाउघरका साना तिनाविवाद मिलाउनमा ठुलो सहयोग पुग्ने बताए ।

उनले भने हामीहरु साना तिना विवादहरु लिएर प्रहरी चौकी, अड अदालत जाने थियौ प्रहरीकहाँ, अड अदालत बाध्य भएर मिल्नु पर्ने थियो तर अव तालिम प्राप्त मेलमिलाप कर्ताले सहजै तरिकाले सानातिना विवादहरु छोटो समयमै मिलाई दिनेभए भन्दा आफुहरुमा खुसील्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का