४ श्रावण २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा नागरिक अधिकारयुक्त सेवाः सचेतिकरण सम्वन्धि तालिम सम्पन्न

१९ माघ २०७२, मंगलवार ०८:१०

विमल धामी/ माघ १९, बेल्डाँडी ।  बेल्डाँडी नगरपालिकामा आज नागरिक अधिकारयुत्त सेवाः सचेतिकरण सम्वन्धि १दिने तालिम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । स्थानिय निकायको कानुनी र नितिगत ब्यवस्था पालना अुगमन कार्यक्रम अन्र्तगत बेल्डाँडी नगरपालिकाका सामाजिक परिचालक, नागरिक सचेतना केन्द्र र वडानागरिक मञ्चका पदाधिकारीहरुको अधिकारयुत्त सार्वजनिक सेवाको सचेतना अभिबृद्धि सम्वन्धि सपोर्ट फाउण्डेसनले तालिम दिएको बेल्डाँडीका योजना अधिकृत तेज ब. सुनारले जानकारी दिनु भयो ।

सपोर्ट फाउण्डेसनका जिल्ला संयोजक भतmराज जोशीले उपभोत्ता सम्वन्धि केन्द्रीत रहेर तालिम दिएको सहाभागिरले जनाएका छन् । यो चालु बर्षमा बेल्डाँडीको हकमा ३४योजना रहेको बेल्डाँडी नगरपालिकाका योजना अधिकृत तेज बहादुर सुनारले जानकारी गराउनु भयो । यस्ता क्षमता मुलक कार्यक्रम अरु ल्याउनुु पर्ने जोड सहभागिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एकको मृत्यु अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता “युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै” पूर्णिमाको ह्याट्रिकसहित नेपालको पहिलो हाफमै ६ गोल को अग्रता एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग काभ्रेमा यात्रुबाहक बस दुर्घटनामा,२३ जना घाइते प्रकाशमान सिंहको संकेत: “अबको सभापति म नै होस् भन्ने कार्यकर्ताको चाहना छ” तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन नयाँ ट्रेन्ड: रेस्टुरेन्टमा खानाको बहानामा प्रेम खोज्दै महिलाहरू १२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’ चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री एमाले पोलिटब्युरो बैठक सुरु अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त