९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विद्यालयको ताला तोडियो

२६ माघ २०७२, मंगलवार १२:२५

भाष्कर के.सी./ माघ २६, कञ्चनपुर ।  ऐठपुरमा रहेको त्रिवेणी निम्न माध्यमिक विद्यालयमा सोमबार राति प्रधानध्यापकको कोठाको ताला तोडीएको छ ।

विद्यालयको ताला तोडिएपनि कुनै पनि सरसमान चारी भएको छैन । कोठामा रहेका सबै दराज खुल्ला छन् फाइल जथाभावी फालेको अवस्थामा छरपट रहेको छ । तर कोठामा रहेको कुनै समान पनि चोरी नभएको विद्यालयका शिक्षक दयाकृष्ण पन्तले बताए । कोठामा रहेका ५ थान कम्प्युटर मध्ये एउटा कम्प्युटर चलाएको समेत उहाँले बताउनु भयो ।
bhaskar

विद्यालयको अगाडी १०कोठे सटर निमार्ण गर्ने बोलपत्र अव्वाहन गरिएको छ। त्यही विषयलाई लिएर कसैले यस्तो कार्य गरेको हुन सक्ने विद्यालयका अध्यक्ष राजेन्द्र आग्रीले बताए । चोकिदार पनि नभएको र आज विदा परेको हुनाले विद्यालय नजिकै रहेका स्थिानीयले खबर गरेपछि आफुलाई जानकारी भएको आग्रीले बताए ।

अपराधीको खोजीकार्य भई रहेको प्रहरी निरीक्षक कर्ण ब. चन्दले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता