१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हिन्दु धर्म संरक्षण गर्न सप्ताह जागरण अभियान आज कञ्चनपुरमा

२६ माघ २०७२, मंगलवार १२:२९

भाष्कर के.सी./ माघ २६, कञ्चनपुर । हिन्दु धर्म बचाउ भन्दै माघ २२ गते दाङ्ग बाट शूरु गरिएको हिन्दु जागरण नेपालको सप्ताह जागरण अभियान मंगलबार महेन्द्रनगर पुगी आफनो कार्यक्र गरेको छ ।

hindu
हिन्दुत्व हाम्रो जन्मसिद्ध अधिकार, पहिचान र गौरव हो । हिन्दुत्व जोगाऔं राष्ट्रलाई बचाऔं’ धर्मान्तरण गर्न पाईदैन, विदेशी संस्कृति चाहिदैंन। हाम्रो आस्था हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष ।। जस्ता नाराका साथ आज महेन्द्रनगरमा ¥याली निकाली बजार परिक्रमा गरि महेन्द्र स्मारकमा आफनो कार्यक्रम गरेका छन् ।

नेपाललाई हिन्दु राष्ट्र घोषण गर्नु पर्ने, जबरजस्ती धर्म परिवर्तन गरि इसाईकरण गर्ने कार्य रोकिनु पर्ने हिन्दु धर्म सबै भन्दा पुरानो धर्म भएको र अरु धर्म कृतिम धर्म भएको हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष राम कृष्ण उपाध्यायले बताउनु भयो ।

२२ गते बाट शुरु भएको जागरण अभियान २७ गते बुधबार कपिलबस्तुमा कार्यक्रम गरी समपन्न हुने सदस्य यमी ढकालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का