१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एक हप्ते आधारभुत पत्रकारिता तालिम समपन्न

२९ माघ २०७२, शुक्रबार ०७:०९

kanchanpur neewsभाष्कर के.सी./माघ २९, कञ्चनपुर । मिडिया मञ्च नेपालले सञ्चालन गरेको एक सप्ताह पत्रकारिता तालिम बिहीबार समपन्न भएको छ ।

प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार चित्राङ्ग थापा तथा युवराज घिमिरे हुनुहुन्थ्यो । प्रशिक्षर्र्थीमा कमल गौतम, प्रेम सिह ठुगन्ना भोजराज पन्त, नन्दा चन्द, राजेन्द्र विष्ट तथा जनक राम जोशी रहेका थिऐ ।

छोटो अवधिको तालिम भए पनि यस बाट धेरै कुरा सिकेको र पत्रकारिता बारे धेरै बुझेको तालिममा सहभागि भोज राज पन्तले बताए ।
युवाहरुमा पत्रकारिता बारे जानकारी दिने तथा पत्रकारिता पेशा अगाल्न सिकाउने हेतुले सञ्चालन गरेको मिडिया मञ्च नेपालका अध्यक्ष दिावान आग्रीले बताउनु भयो ।

माघ २१ गते बाट शुरु भएको उक्त तालिम माघ २७ गते प्रशिक्षर्थीशरु लार्ई प्रमाण पत्र वितरण गरि समापन्न गर्रिएको हो । त्यसै अवसरमा प्रशिक्षक द्वय चित्राङ्ग थापा र युवराज घिमिरे साथै पत्रकार महासंघका कञ्चनपुरका अध्यक्ष लक्ष्मण तिवारीलाई दोसल्ला ओडाई सम्मानपत्र दिईको थियो ।

उक्त समापन समारोहका सभापति मिडिया मञ्च नेपालका दिवान आग्री, प्रमुख अतिर्थी स्थानिय विकास अधिकारी मोहन पौडेल, विशिष्ट अतिथी पत्रकार महासंघका कञ्चनपुरका अध्यक्ष लक्ष्माण तिवारी हुनुहुन्थयो भने कार्यक्रम सञ्चालन भागेश्वरी शाहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का