2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एक हप्ते आधारभुत पत्रकारिता तालिम समपन्न

kanchanpur neewsभाष्कर के.सी./माघ २९, कञ्चनपुर । मिडिया मञ्च नेपालले सञ्चालन गरेको एक सप्ताह पत्रकारिता तालिम बिहीबार समपन्न भएको छ ।

प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार चित्राङ्ग थापा तथा युवराज घिमिरे हुनुहुन्थ्यो । प्रशिक्षर्र्थीमा कमल गौतम, प्रेम सिह ठुगन्ना भोजराज पन्त, नन्दा चन्द, राजेन्द्र विष्ट तथा जनक राम जोशी रहेका थिऐ ।

छोटो अवधिको तालिम भए पनि यस बाट धेरै कुरा सिकेको र पत्रकारिता बारे धेरै बुझेको तालिममा सहभागि भोज राज पन्तले बताए ।
युवाहरुमा पत्रकारिता बारे जानकारी दिने तथा पत्रकारिता पेशा अगाल्न सिकाउने हेतुले सञ्चालन गरेको मिडिया मञ्च नेपालका अध्यक्ष दिावान आग्रीले बताउनु भयो ।

माघ २१ गते बाट शुरु भएको उक्त तालिम माघ २७ गते प्रशिक्षर्थीशरु लार्ई प्रमाण पत्र वितरण गरि समापन्न गर्रिएको हो । त्यसै अवसरमा प्रशिक्षक द्वय चित्राङ्ग थापा र युवराज घिमिरे साथै पत्रकार महासंघका कञ्चनपुरका अध्यक्ष लक्ष्मण तिवारीलाई दोसल्ला ओडाई सम्मानपत्र दिईको थियो ।

उक्त समापन समारोहका सभापति मिडिया मञ्च नेपालका दिवान आग्री, प्रमुख अतिर्थी स्थानिय विकास अधिकारी मोहन पौडेल, विशिष्ट अतिथी पत्रकार महासंघका कञ्चनपुरका अध्यक्ष लक्ष्माण तिवारी हुनुहुन्थयो भने कार्यक्रम सञ्चालन भागेश्वरी शाहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई