१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भृकुटी उ.मा.वि.को ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

२ फाल्गुन २०७२, आईतवार ०३:२८

kanchanpur newsभाष्कर के.सी./फागुन २, कञ्चनपुर । भृकुटी उच्च माध्यमिक विद्यालयले शनिबार आफनो ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मानएको छ ।

महेन्द्रनगरको मुटुमा स्थित यस उ.मा.वि. सबै भन्दा पुरानो विद्यालय भएको र यस विद्यालयले अहिलेको स्थान सम्म पुग्न धेरै उकालि ओराली गरेको छ ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसमा हरेक वर्ष दिने छात्रवृति पुरुस्कार ज्यो.प. र्वशीधर जोशी स्मृती २०७२का एस.एल.सी. प्रथम छात्र लाई रु २००० प्रदान गरियो साथै विद्यालयका विद्यार्थीलाई विभिन्न खेलकुद तथा पढाईमा अव्वर्ललाई पुरुस्कार वितरण गरियो ।

विद्यालय प्रतिवेदन विद्यालयका प्रधानाध्यापक केशव राज जोशीले गर्नु भएको थियो ।वार्षिकोत्सव तथा अभिभावक दिवसको उपल्यक्ष्मा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम देखाएका थिए ।

उक्त कार्यक्रमा विद्यालयका अध्यक्ष सुन्दर नेपाली सभापती रहनु भएको थियो भने प्रमुख अतिथीमा सुदूरपश्चिम विश्वविद्यालयका भपु डिन डा. टेकराज पन्त ,हुनुहुन्थ्यो, त्यसै गरी कार्यक्रम सञ्चालन चन्द्र प्रकाश जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का