१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी नगरपालिका भईसकेपछि सडक कालोपत्रेको काम शरु

३ फाल्गुन २०७२, सोमबार १२:२६

फागुन ३, कञ्चनपुर । कञ्चनपुरको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिका नगरपालिकामा परिणत भए पछि मात्र बेल्डाँडी नगरपालिकाको चवन्नीवजारमा सडक कालोपत्रेको काम शुचारु भएको छ ।

गाविसले नगरपालिका हुनको लागी कालोपत्रे अनिर्वाय भएको हुनुपर्ने नगर मापदण्डले स्पष्ट जनाएको हुन्छ । तर बेल्डाँडी नगरपालिका हुनको लागी नेताहरुको घोष्टे बलले नगरपालिका भएको स्थानिय वासिकोहरुको आरोप रहेको छ ।

बेल्डाँडी नगरपालिकाको चवन्नीवजारमा सडक बिभागको २०लाख रकम बरावरको ४सय मिटर कालोपत्रे भईरहेको चवन्नीवजार वजार ब्यवस्थापन समितिले जनाएको छ ।

कपिल निर्माण सेवा कम्पनीले निर्माणको काम गत महिनाको पहिलो सातादेखी काम शुरुगरेको निर्माण ब्यवसायी दिपेन्द्र भट्टले बताए । उनले भने देशमा भएको अघोषित नाकाबन्दिले गर्दा काम गर्नमा वाधा आएको र अहिले हल्का समस्या सामाधान भएको दुःखेसो समेत सुनाए ।

चवन्नीवजार लाई बजार ब्यवस्थापन गर्नमा कालोपत्रेले पनि ठुलो सहयोग पुग्ने चवन्नीवजार ब्यवस्थापन समितिका अध्यक्ष यज्ञराज भट्टले बताए । उनका अनुसार काम एकदमै राम्रो र दुरुस्त गतिमा भईरहेको जनाए ।

चवन्नीवजारमा पहिलो पल्ट कालोपत्रे भईरहेको देख्दा स्थानिय वासिहरुमा खुसी छाएको छ । यो बजारसंग सदरमुकाम जोडीने सबै भन्दा छोटो दुरीको सडक दैजीबेल्डाँडी सडक खण्ड छिट्टो कालोपत्रे हुनुपर्ने माग स्थानियको रहदै आएको छ ।

एक स्थानिय ब्यापारी केशव ठकुराठीले भने दैजीबेल्डाँडी सडक कालोपत्रे भए विद्यार्थी, किसान, ब्यापारी, लगाएत सबै लाभाम्बित हुने बताए । उनले भने यो सडक छिटो कालोपत्रे भए सदरमुकाम पढ्न जाने बिद्यार्थी बिहान घरै देखी अफडाउन गर्न सक्ने बताए । -विमल धामीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का