२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

श्री पञ्चकृति वैजनाथ मा.वि.को ३३ औ वार्षिक तथा अभिभावक दिवस सम्पन्न

२०७२, ४ फाल्गुन मंगलवार ०३:५२

barshik utsab2

भाष्कर के.सी./फागुन ४, कञ्चनपुर । श्री पञ्चकृति वैजनाथ माध्यमिक विद्यालयले आप्mनो ३३औं वार्षिक तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

भि.न.पा १९ वागँफाटामा रहेको सो विद्यालयमा कक्षा बालविकास देखि १०सम्म करिब ५०० विद्यार्थी रहेको छन् । ग्रामिण भेगमा रहेको विद्यालयमा गरीब तथा थारु समुदायका विद्यार्थीको बाहुल्याता रहेको छ । एस. एल.सी. परीक्षमा पनि सरकारी विद्यालय मध्ये अब्बल रिजल्ट ल्याउने विद्यालयमा यस विद्यालय पनि रहेको विद्यालयका शिक्षक टेक बहादुर चन्दले बताउनु भयो ।

हरेक वर्ष मनाइने दिवस यस वर्ष पनि धुमधामका साथ मनाइएको छ । आप्mनो ३३औ वार्षिक तथा अभिभवाक दिवसमा विद्यालयका विद्यार्थी द्वारा विभिन्न किसिमका झाँकी, थारु नाच, बालनृत्य, तथा गीत प्रस्तुत गरेका थिए । विद्यालयको आर्थिक प्रतिवेदन विद्यालयका प्राधानाध्यापक गोविन्द सिंह पुजाराले गर्नु भएको थियो ।

U

त्यसै गरी कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनलाल चौधरी, प्रमुख अतिथि निङ्गलाशैनी स्रोत व्यक्ति श्री हरि राज विष्ट विशिष्ट अतिथी ने.का.वार्ड सभापाति धिर बहादुर पाल र शुक्लाफाँट मध्यवर्ति व्य.स.का केन्द्रिय अध्यक्ष पुष्कर ब. सिंह हुनुहुन्थ्यो, स्वागत मन्तव्य शिक्षिका लक्ष्मी चन्दले गनु भएको थियो भने कार्यक्रम सञ्चालन धर्मानन्द जोशी ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !