४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रिक्सामा आराम गरिरहेको अवस्थामा रिक्सा चालकको मृत्यु

४ फाल्गुन २०७२, मंगलवार ०३:५८

riksa chalakko mirtyuभाष्कर के.सी./फागुन ४, कञ्चनपुर । सोमबार दिउसो रिक्सामा आराम गरिरहेको अवस्थामा एक जना रिक्सा चालकको मृत्यु भएको छ ।

भि.न.पा ६ ऐठपुरमा पिपलको बोट तलतिर आराम गरिरहेका कोठियाघाट बर्दियका ४० वर्षका लाल बहादुर चौधरी रिक्सामा आराम गरिरहेको अवस्थामा मृत्यु भए पछि बाटो हिडिरहेका व्यक्तीले प्रहरी लाई खबर गरेका थिए ।

त्यस पश्चात पोष्टमार्टमको लागि महाकाली अञ्चल अस्पताल लगिएको छ । निजको के भएर मृत्यु भएको हो अझै खुल्न नसकेको र पोष्टमार्टमको रिर्पोट आए पछि मात्रै खुल्ने प्रहरी निरीक्षक कर्ण बहादुर चन्दले बताउनु भयो ।

चौधरी भि.न.पा.५६ नम्बरको रिक्सामा मृत्य अवस्थामा भेटिएका थिए । निङ्गाशैनी १८ मा बस्ने एस.डी. जोशीको रिक्सा रहेको र वहाँकै घरमा डेरा गरी वस्दै आएको चौधरीका सहकर्मी रिक्साचलाकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ