१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘‘एफ.यु. कप २०७२ टी–२०’’मा आर्दश विद्या निकेतन विजयी

४ फाल्गुन २०७२, मंगलवार १४:१२

भाष्कर के.सी. फागुन ४, कञ्चनपुर ।  महाकाली अञ्चलकै सर्वाधि धनराशि क्रिकेट कप माघ ११ बाट शुरु भएको प्रतियोगिता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय विद्यार्थी कल्याण समाज द्धारा गरिएको ‘‘एफ.यु. कप २०७२ टी–२०’’ क्रिकेट लिग आज समपन्न भएको छ ।
champian
उक्त प्रतियोगितामा १४ टिम सहभागी भएका थिए जसमा आर्दश विद्या निकेतन, लिटिल बुद्ध एकेडेमी, सनराइज उच्च माध्यमिक विद्यालय, बेष्टन पब्लिक उच्च माध्यमिक विद्यालय, इन्टरेनश्नल बोडि¨ उच्च माध्यमिक विद्यालय, एमेटी कलेज, शिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन कलेज , अनिरुद्र उ.मा.माध्यमिक विद्यालय, एफ.यु.एम.एस.डब्लु.एस, एफ.यु १, एफ यु, सारदा विद्यापिठ र जन ज्योति बहुमुखी क्यामपस सहभागी रहेका थिए ।

सेमीफाइनलमा सारदा उच्च माध्यमिक विद्यालय माथि विजयी हासिल गरी आर्दश विद्या निकेतन र त्यसै गरी सनराईज उच्च माध्यमिक माथि विजयी हासिल गरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालय फाइनलमा पुगेका थिए । आज भएको प्रतियोगितामा टस जितेर पहिले व्याटिङ रोजेको आर्दश उच्च मावि निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । १४० रनको लक्ष्य पछ्याएको एफयू म्यानेजमेन्ट स्टुडेन्ट वाइल्डफेर सोसाइटी १९.२ ओभरमा १०४ रन जोड्दै अलआउट भएको हो ।

यस संगै आर्दश विद्यानिकेतनले रु.१लाख ११हजार १सय ११ हात पर्न सफल भएको छ भने सुदुरपश्चिम विद्यालयले रु ५५हजार ५सय ५५ मा चित बझाउनु परेको छ । प्रतियोगिताको म्यान अफ द म्याच दिनेश चन्द भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का