2026-07-25 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘‘एफ.यु. कप २०७२ टी–२०’’मा आर्दश विद्या निकेतन विजयी

भाष्कर के.सी. फागुन ४, कञ्चनपुर ।  महाकाली अञ्चलकै सर्वाधि धनराशि क्रिकेट कप माघ ११ बाट शुरु भएको प्रतियोगिता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय विद्यार्थी कल्याण समाज द्धारा गरिएको ‘‘एफ.यु. कप २०७२ टी–२०’’ क्रिकेट लिग आज समपन्न भएको छ ।
champian
उक्त प्रतियोगितामा १४ टिम सहभागी भएका थिए जसमा आर्दश विद्या निकेतन, लिटिल बुद्ध एकेडेमी, सनराइज उच्च माध्यमिक विद्यालय, बेष्टन पब्लिक उच्च माध्यमिक विद्यालय, इन्टरेनश्नल बोडि¨ उच्च माध्यमिक विद्यालय, एमेटी कलेज, शिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन कलेज , अनिरुद्र उ.मा.माध्यमिक विद्यालय, एफ.यु.एम.एस.डब्लु.एस, एफ.यु १, एफ यु, सारदा विद्यापिठ र जन ज्योति बहुमुखी क्यामपस सहभागी रहेका थिए ।

सेमीफाइनलमा सारदा उच्च माध्यमिक विद्यालय माथि विजयी हासिल गरी आर्दश विद्या निकेतन र त्यसै गरी सनराईज उच्च माध्यमिक माथि विजयी हासिल गरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालय फाइनलमा पुगेका थिए । आज भएको प्रतियोगितामा टस जितेर पहिले व्याटिङ रोजेको आर्दश उच्च मावि निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । १४० रनको लक्ष्य पछ्याएको एफयू म्यानेजमेन्ट स्टुडेन्ट वाइल्डफेर सोसाइटी १९.२ ओभरमा १०४ रन जोड्दै अलआउट भएको हो ।

यस संगै आर्दश विद्यानिकेतनले रु.१लाख ११हजार १सय ११ हात पर्न सफल भएको छ भने सुदुरपश्चिम विद्यालयले रु ५५हजार ५सय ५५ मा चित बझाउनु परेको छ । प्रतियोगिताको म्यान अफ द म्याच दिनेश चन्द भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक