Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लागु औषध ब्राउन सुगर सहित ३ पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ ७, झापा | झापामा लागु औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;<br></p><p>प्रहरीका अनुसार झापाबाट इलामका ३६ बर्षीय रंजित प्रधान, झापाका २३ बर्षीय राजेश अधिकारी र &nbsp;२८ बर्षीय सन्दिप राईलाई पक्राउ गरिएको हो । लागु औषध सेवन बिक्री बितरण गर्ने गरेको भन्ने सचुनाको आधारमा उनीहरुको कोठामा गई चेकजाँच गर्दा ३००० मिलिग्राम लागु औषध ब्राउन सुगर र लागु औषध प्रयोग सेवन गर्न प्रयोग गरिने समान समेत बरामद गरेको छ ।&nbsp;</p><p>पक्राउ परेकाहरुलाई झापा जिल्ला अदालत भद्रपुर झापाबाट लागु औषध मुद्दामा म्याद थप गराई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>