२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नक्कली भारतीय नोट कारोबार गरेको आरोपमा एक जना पक्राउ

२०७२, ५ फाल्गुन बुधबार ०९:३९

फागुन ५, कञ्चनपुर / कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको भानुचोक नजिकै रावल रेस्टुरेन्टका सञ्चालक गणेश रावललाई नक्कली भारतीय नोट कारोबार गरेको आरोपमा पक्राउ गरिएको छ । नेपाली रुपैयासँग भारतीय रुपैयाँ साटिदिने भनेर भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा रावललाई पक्राउ गरिएको हो ।

वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका वडा नम्बर–२ महुलिया घर भई महेन्द्रनगरको भानुचोकस्थित रावल रेस्टुरेन्ट सञ्चालन गर्दै आएका २६ वर्षिय गणेश रावललाई होटलबाटै प्रहरीले पक्राउ गरेको छ ।

रावलले सय दरका भारतीय नक्कली नोट दिएर विभिन्न व्यक्तिलाई ठगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय रुपैयाँ साट्दा ठगिनेमा तिलकपुरका डबलबहादुर सिंह, कटानकी मन्जु सिंह, निम्बुखेडाका खगेन्द्र नाथ र सुडाकी कल्पना गिरी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा