2026-07-24 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मोमबत्ती बनाउने तालिम सम्पन

mahila manchभाष्कर के. सी./फागुन ११, कञ्चनपुर । महिला तथा बालबालिका शसक्तीकरण मञ्च नेपालले दलित महिलाहरुको आर्थिक उनन्ती गर्ने सक्ने बनाउन, टेवा संस्थाको आर्थिक सहयोगमा २५ जना दलित महिलालाई ७ दिने मोमबत्ती तालिम दिएको छ ।

फागुन ५ गते देखि शुरु भएको उक्त कार्यक्रम फागुन ११ गते एक समारोह विच सम्पन भएको छ । बेतकोट नगरपालिका वडा नं.९ मा मोमबत्ती तालिम संचालन गरिए थियो । टेवा संस्थाको आर्थिक सहयोगमा दलित महिलाहरुको आर्थिक ससक्तीकरणका लागी आयोजना गरिएको हो ।

महिला तथा बालबालिका शसक्तीकरण मञ्चकी अध्यक्ष नन्दा चन्दको सभापतित्व रहेको उक्त कार्यक्रमा भीमदत्त नगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत हरि सिंह धामीको प्रमुख अथिती हुनुहुन्थ्यो त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघका सचिव हरि प्रसाद जोसी विशिष्ट अतिथिका रुपमा रहनु भएको थियो ।

तालिममा चन्द्र खडायतले प्रशिक्षण दिनु भएको थियो । समापन कार्यक्रममा मानवअधिकारका लागि एकल महिला समुह की अध्यक्ष भावना के.सी. मिडिया मञ्च नेपालका अध्यक्ष दिवान आग्री लगायतका ब्यक्तिहरुले मन्तव्य दिएका थिए कार्यक्रमको संचालन अम्बा दत्त तिवारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक