2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

होटल व्यवसायीको घाटीरेटी हत्या गर्ने पक्राउ

भाष्कर के.सी/ फागुन १७, कञ्चनपुर ।  झलारी पिपलाडी नगरपालिका ११ कलुवापुर बजारमा होटल व्यवसाय गदै आएका न्यू बैतडी होटल एण्ड रेष्टुरेण्टका संचालक वर्ष ३८ का दामोदर अवस्थीको घाटी रेटी हत्या भएको छ ।

विहान दुध वाला आएर साउजी दुध आयो दुध भनेर निकै बेर कराउदा ढोका नखोलेको र दुध पनि लिन कोही नआएकोले पछाडिको ढोका बाट गएर हेर्दा घाटी रेटेर हत्या गरेको देखि प्रहरीलाई खबर गरेका थिए ।

घटनामा संलग्न ४ जना व्यक्तीलाई प्रहरीले पक्री अनुसन्धान गरी रहेको छ, भने आफुहरु घटनामा संग्लन रहेको र आफुले नै घटना घटाएको पक्राउ परेका ४ले स्विाकारेका छन् । सबैको उमेर १८ देखि २० वर्षको रहेको छ । सबैलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरी नायब निरिक्षक केदार खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई