2026-06-29 06:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रद्धारा हात्तीपाईले सम्वन्धि अभिमुखीकरण

फागुन २१, कञ्चनपुर / जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिकामा बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रले हात्तीपाईले रोग सम्वन्धि १ दिने अभिमुखीकरण तालिम दिईएको छ । बेल्डाँडी स्वास्थ्य केन्द्रका प्रमुख गिताराम रिजालले हात्तीपाईले रोगको बारेमा नागरिकहरुलाई अभिमुखीकरण तालिम दिईएको हो । बेल्डाँडीका नागरिकले यो पहिलो चोटी हात्तीपाईले रोग सम्वन्धि सचेतना तालिम पाएको बताए ।

यो हात्तीपाईले रोग लाम्खुट्टेको माध्यमाद्धारा सर्ने हुनाले सबै नागरिकले सजकत्ता अपनाउनु पर्नेमा जोड दिईएको थियो । तालिममा नगर भरिकै ४० जना जतिको सहभागिता रहेको थियो । बेल्डाँडी नगरभरी यसै महिनाको २९,३० र चैतको १गते हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम रहेको समेत बताएका थिए । सहभागीहरुले यस्तै स्वास्थ्य सम्वन्धि अरु तालिम पनि दिनु पर्ने माग राखेका थिए ।

विमल धामीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ