Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ जेठ १२ गते, बिहान १०:४३ बजे नवलपुर - NWL, समाज

पत्रकार महासंघको केन्द्रिय सदस्यमा नवलपरासीबाट ३ जना भिडने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/228de3657b00a482eb099fd98158ccc11495774675.jpg" style="width: 1307px;">जेठ १२, नवलपरासी । आगामी २२ र २३ गते हुन लागेको नेपाल पत्रकार महासंघको महाधिवेशाबाट नवलपरासीबाट तीन जना केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल पत्रकार महासंघका निवर्तमान सभापति नारायण शर्मा, पुर्व जिल्ला सचिव पुरुषोत्तम सुबेदी र पुर्व कोषाध्यक्ष दिपक भट्टराईले महासंघको केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिने आकांक्षा जाहेर गरेका हुन् ।<br></p><p>महासंघका निवर्तान सभापति नारायण शर्मा नेपाल प्रेस युनियनको खेमाबाट खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने छन् भने पुर्व सचिव पुरुषोत्तम सुबेदी पनि नेपाल प्रेस युनियनको खेमाबाटै प्रदेश नंं. ५ बाट महासंघको केन्द्रिय सदस्यका लागि लडने छन । त्यस्तै दिपक भट्टराई प्रेस सेन्टरबाट प्रदेश &nbsp;नं ४ बाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिने बताइएको छ । पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले महासंघको निर्वाचन मिति घोष्णा गरेपछि जिल्ला यि उम्मेदवारहरुले आकांक्षा जाहेर गरेका हुन् । नारायण शर्मा कान्तीपुर पब्लिकेशनमा आवद्ध छन् भने पुरषोत्तम सुबेदी रासस नवलपरासीको प्रमुख पदमा कार्यरत छन् । त्यस्तै दिपक भट्टराई एबिसी टेलिभिजनमा आवद्ध छन्</p>