Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ फाल्गुण २६ गते, बिहान ७:१९ बजे
कन्चनपुर - KNC

बेल्डाँडीमा देउवा काग्रेसद्धारा विजय जुलुस निकालियो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २६, कञ्चनपुर / जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिकामा पनि आज देउवा काग्रेसद्धारा बिशाल बिजय जुलुस निकालिएको छ ।

नेपाली काग्रेसको १३औँ महाधिवेशनबाट नेपाली काग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि खुसीले आज बेल्डाँडीमा देउवा सर्मथकहरुले नगरभरी मोटरसाईकल ¥र्याली निकाल्नुका साथै बैण्डबाजाका साथ नाचगान समेत गरेका थिए । विमल धामीबाट