2026-08-29 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्ग दुर्घटना, ३ जनाको मृत्यु, ३० जना घाइते, १६ जना काठमाडौँ रिफर (नाम लिस्ट सहित)


जेठ १५, काठमाडौं । धादिङको निलकन्ठ नगरपालिकास्थित वडा नम्बर १० गोलाभञ्याङ भन्ने ठाउँमा स्कुल बस दुर्घटनाहुँदा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । दुर्घटनामा २९ जना घाइते भएको जिल्ला अस्पताल धादिङ्गले जनाएको छ । 

धादिङबेसीबाट त्रिपुरेस्वरको खहरे बजारतर्फ जाँदै गरेको ग १ ख ३४०५ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि २ जनाको घटनास्थलमै र १ जनाको अस्पतालमा मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी-७ कि ६२ बर्षीय पूर्ण देवी पाण्डे र आगिन्चोक १ कि लक्ष्मी सिंखडाको सनाखत भएको छ । 

घटनामा घाइते भई धादिङ अस्पतालमा उपचाररत निम्न छन् :-  

१. भोज प्रसाद बन्जरा (त्रिपुरासुन्दरी-६)

२. मनिका लागुन (नीलकण्ठ -३)

३. अस्मिता सामरी (नीलकण्ठ-९)

४. कृतिका गौली (त्रिपुरासुन्दरी ७)

५. पार्वती नेपाली (त्रिपुरासुन्दरी ७)

६. निसा गोतामे (त्रिपुरासुन्दरी ७)

७. सुमन परियार (खहरे)

८. पार्वती परियार (खहरे ७)

९. सुनिता परियार (खहरे ७)

१०. जानुका मगर (त्रिपुरासुन्दरी ७)

११. जमुना गौली (त्रिपुरासुन्दरी ७)

१२. क्रिष्टिना गौतम (त्रिपुरासुन्दरी ७)

१३. यम बहादुर मगर (त्रिपुरासुन्दरी ७)

धादिङ्ग अस्पतालबाट काठमाडौँ रिफर गरिएका घाइतेहरु निम्न छन्:- 

१.  गोविन्द तामाङ्ग (त्रिपुरासुन्दरी ९)

२. दिप्सन पाण्डे (आगिन्चोक १)

३. शान्ता गौली (नीलकण्ठ-२)

४. अनिशा बिक (नीलकण्ठ-३)

५. रेशम बहादुर आले मगर (त्रिपुरासुन्दरी ३)

६. आशिष सामरी (नीलकण्ठ-९)

७. सानुमाया गुरुङ (त्रिपुरासुन्दरी ७)

८. भोज नारायण श्रेष्ठ (त्रिपुरासुन्दरी ६)

९. इन्द्र प्रसाद बन्जारा (त्रिपुरासुन्दरी ६)

१०. हरिचन्द्र गौली (त्रिपुरासुन्दरी २)

११. लक्ष्मीदेवी सापकोटा (त्रिपुरासुन्दरी ७)

१२. जमुना बन्जरा (काठमाडौँ)

१३. बिजुली सिटौला (आगिन्चोक १)

१४. घ्यु कुमारी परियार (त्रिपुरासुन्दरी ४)

१५. बिष्णुमायाँ धरेल (खहरे ७)

१६. जे ई सो (साउथ किरियन नागरिक) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो