2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा धुमधाम संग होली

चैत ७, कञ्चनपुर / कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–१०मा चौतारी समाज विकास संस्थाको आयोजनामा आज देखी विधिवत रुपमा होली शुभारम्भ गरिएको छ । हिन्दुहरुको महानपर्व होली पहाडी परम्परा अनुसार धुमधामसंग मनाईने आयोजकले जनाएको छ ।

होली खेलेर उठेको रकमले “ आफ्नो गाउँ आफै बनाउँ” भन्ने काममा खर्च गरिने चौतारी समाज विकास संस्थाका सचिव मदन खडायतले जानकारी गराउनु भयो । धेरै समय अगाडी देखि यस पर्वलाई असत्य मााथि सत्यको जितको रुपमा लिईन्छ ।

यसरी मनोरञ्जन गरेर पनि आफ्नो गाउँको विकास हुने उदेश्यले होली कार्यक्रम आयोजना गरेको सचिव खडायतले बताउँनुभयो । उनले भने यो नयाँ तरीकाले विकासको काममा ठुलो टेवा पुग्ने हुनाले हामीले यस्ता धेरै बिधिहरु अपनाई रहेका छौँ । हामीले यसरी नै देश विकास गर्न आफुबाट नै सकारात्मक सोच बनायौँ र लाग्यो भने सबै समस्याहरु सामाधान हुने धारणा ब्यक्त गर्नुभयो । विमल धामीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई