२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली सिचाईको लापरवाहीले बेल्डाँडीका किसानलाई रुवावासीमा पुर्यायो

२०७२, २२ चैत्र सोमबार ०७:५०

विमल धामी, चैत्र २२, कञ्चनपुर । जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपलिका–८ बैबाहका किसानको महाकाली सिचाईको लाप्रवाहीले बैबाह शाखामा नहरले थेग्न नसक्ने पानि खोलेर किसानहरुको पाकेको गहुँ खेत भरीएका छन् ।

लगातार ३ दिन सम्म उक्त शाखामा ओभर पानि खोलेर बाटो घाटोमा पानी पानी भएकोले हिडडुल गर्न निकै समस्या भएको छ । कहिलै पनि बाली भित्र¥याउँने हतारीने किसानहरु यो पालि निकै चिन्तित भएका छन् । उक्त नहरको बाटोमा रात दिन हिड्ने स्थानिय वासीहरु सिचाईको यो लाप्रवाही देखेर आक्रोशित भएका छन् । यो शाखामा कहिले पनि लाप्रवाही भईरहने स्थानिय वासीहरुको भनाई रहेको छ ।

एक स्थानिय वासी धनराज उपाध्यायले भने यहाँका नागरिक ईमान्दार नबोल्ने हुनाले यहाँ जे गर्दा नि केही फरक पर्दैन भन्ने सिचाईका चौकिदार देखी उपभोक्त समिति , हाकिम सम्म यो परिपाटि देखीएको गुनासो सुनाउँनु भयो । उनले आक्रोसित हुदै भने यहाँ अधिकाशं किसान ऊखु खेती गर्नेहुनाले गहुँ खेती कमै गर्ने र यो काट्ने बेला खेत पानिले डम्म भएपछी कसलाई ठिक लाग्ला र ? महाकाली सिचाईले यो समस्या सामाधान गर्नको लागी प्रत्येक शाखामा पानि मापनको लागी चौकीदार राखेको हुन्छ ।

ति चौकीदारलाई कार्यालयले परिचालन गर्न नसकेको होकी ? यो बिषय पटक पटक किसान बाट नउँठेको पनि होईन । कोही कोही चौकीदार त आफ्नो डिउटी वफादार तरिकाले गरिरहेका हुन्छन भने कोही चौकीदार को हो भन्ने चिन्नै नसकिने अवस्था यहाँ देखीएको स्थानियहरुको भनाई रहेको छ । कसै कसैलाई त यहाँ बलिको बोकाको जसरी महाकाली सिचाईले पालिरहेको गुनासो पटक पटक स्थानिय बाट नआएको होईन ।

महाकाली सिचाई द्धितिय चरण जल उपभोक्ता समिति अन्तरगत ब्लक नं. ६का अधक्ष्य मदन सिह खत्रीले भने सबै शाखामा चौकीदार पानी मापन गर्नको लागी राखेको तर तिनले कसरी काम गरिरहेका छन् आफुहरु संग सम्पर्क कहिले नि नगर्ने परिपाटि रहेको बताए । हामीले उनिहरुलाई कहिले भेटेको बेला के छ स्थीति भन्दा ठिक छ भन्ने गरेको पाईन्छ, तर हामीलाई यि गुनासाहरु पटक पटक आईरहन्छन् । हामीले यि किसानका समस्यालाई सामाधान गर्न निकै प्रयास गरेका हुन्छौ कहिले काही यस्ता समस्या दोहरीने गरेको पाईएको बाताए आफुहरुले यो समस्या सामाधान गर्न तुरुन्त पहल समेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ