Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जुम्लामा म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी | जेठ १८, जुम्ला । पहिलो चरणको स्थानिय तहको निर्वाचनका लागि जुम्लामा भर्ति भएका चारसय बढि म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण गर्न थालिएको छ ।

नेपाल सरकारले पहिलो चरणको स्थानिय तहको निर्वाचनमा सुरक्षा ब्यवस्था बलियो बनाउनका लागी भर्ति गरिएका म्यादी प्रहरीलाई एक महिनाको प्रति व्यक्ति २९ हजार ४ सय १२ रुपैया तलब भत्ता बुधबारबाट वितरण गर्न शुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

म्यादी प्रहरीले एक महिनासम्मको तलब भर्ता सहित सात दिनको विशेष भत्ता, सात दिनको खाजा भत्ता र एक महिनाको रासन भत्ता पाएका छन् । भने म्यादि प्रहरीलाइ नियमित डियुटीमा पनि खटाउने गरीएको प्रहरी नायब उपरिक्षक गुरुविष्णु काफ्लले बताए । काफ्लेका अनुसार म्यादी प्रहरीले स्थानिय भत्ता भने अर्काे महिनामा पाउने एका छन् । म्यादी प्रहरीहरुलाई अझै २० दिनको अबधी थप गरीएको उहाँले जानकारी दिए ।

- फाइल फोटो