2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

केरा पकाउने तथा पहेलो बनाउने च्याम्बरको परीक्षण शुरु

भाष्कर के.सी/ चैत २३, कञ्चनपुर । कञ्चनपुरका व्यावसायिहरुले न्यु बालाजी फुड स्थापना गरी हरियो केरा पहेलो बनाउने च्याम्बरको स्थापना गरेको छ । परीक्षणको लागि आज बाट केरा पकाउन शुरु गरिएको छ ।

यो च्याम्बरको स्थापना संगै जिल्लामा रहेका केरा खेती गर्ने कृषक र अन्यफलफुल खेतीगर्ने कृिषकहरुलाइसमेत ठुलो राहतहुने भएको छ । केरा पकाएर पहेलो बनाउने च्याम्बर नहुदा नेपाली केराहरुले भारतबाट आउने केरासंग प्रतिस्पर्धा गर्न सकेको थिएन ।

भारतबाट आउने केरा पहेलो हुने र नेपालको हरियो हुने भएका कारण ग्राहकको रोजाइ समेत पहेलो केरा हुने हुँदा नेपाली केराले भारतिय केरासंग प्रतिस्पर्धा गर्न सकेको थिएन । नेपालमै पहिलो पटक केरा पकाउने र पहेलो बनाउने च्याम्बर भएको उक्त च्याम्बरका संचालक धिरेन्द्र चन्दले बताउनु भयो ।

नेपाली केरा कृषकहरुको समस्यालाई ध्यानमा राख्दै आफुहरुले च्याम्बर लगाएको, यसले केराखेती कृषकहरुलाइ ठूलो राहातपुग्ने समेत उहाँले बताउनु भयो । कुनै पनिऔषधिको प्रयोग बिना नै केरा पकाइने यो प्रबिधि मानव स्वास्थ्यकालागि पनि राम्रो भएको र यसले पाँच वटा च्याम्बरमा एक पटकमा ७५ टन केरा पकाउन सक्ने र एक हप्ताभन्दा बढी समय स्टोरेज समेत गर्न सक्ने क्षमता रहेको संचालकचन्दले बताउनुभएको छ । १ करोड ५० लाखको लागतमा च्याम्बरको स्थापनाभएको संचालक चन्दले जानकारी दिनुभएको छ । न्यु बालाजी फुड च्याम्बरको नामबाट पहिलोपटकच्याम्बरको स्थापनाभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई