३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमका तारा आर्यन ठकुरी

१ बैशाख २०७३, बुधबार ०५:२३

Aryan Thakuri

विमल धामी । बैशाख १, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–१बस्ने नरेन्द्र शाही ठकुरीका होनहार सपुत सुदूरका नवप्रतिभाशाली गायन आर्यन ठकुरी बिगत ५ बर्ष देखी काठमाडौको गुरुकुल शास्त्री संगितमा अध्यनरत गदै अहिले कठमाडौँमा कान्तिपुर मोडेल एजेन्सीले देशब्यापी रुपमा आयोजना गरेको न्यमिभल क्तबच खुल्ला एकल गायन प्रतियोगितामा पहिलो पटक फाईनल राउण्डमा पुग्न सफल भएका छन् ।

सुदूरको छोरो यसरी गायन क्षेत्रमा पहिलो पटक फाईनल राउण्डमा पुग्दा सुदूरपश्चिम वासीहरुका लागी खुसीको खबर त हो नै वहाँलाई अहिले तपाँईको भोट र मायाँको खाचो छ । तपाँईहरुले मायाँ गरेर वहाँलाई बिजयव बनाई दिनु भयो भने सम्पुर्ण सुदूरपश्चिम बासीहरुको लागी खुसीको खवर हुनेछ । बेल्डाँडी वासीहरुमा कला गला नभएको होईन तर अवसरबाट सधै बन्चित भएका आर्यन अहिले युद्ध मैदानमा युद्ध जित्नको लागी तपाँईको सहाराको पर्खाईमा बसेका छन् । त्यो युद्ध मैदानमा युद्ध जिताउँन सुदूरपश्चिम वासीहरुको अति सहयोगको अपेक्षा गरिएको छ । “उनि भन्छन् मेरो जित भनेको सुदूरपश्चिमको जित हो त्यसैले मलाई एस एम एस द्धारा विजय गराउँनु सुदूरपश्चिम वासीहरुको हातमा भरपरेको बताए ।”

उनले भने- ‘मलाई भोट दिनको लागी बैसाख ४ गते बिहान १०बजे सम्म दिन सक्नु हुन्छ । मलाई एस एम एस गर्ने तरिका यसप्रकार रहेको छ । एस एम एसका लागी प्ःब् कउबअभ ठतय कभलम द्धद्दद्धघ मा गर्दा मेरो खातामा मत थपिने छ । उनले भने मैले देखाउँने कला र गला देखाईसके अव तपाँईहरु उठाउँनु होस मोवाईल गर्नु होस एस एम एस सुदूरपश्चिमलाई जिताउनु होस ।

यसरी सुदूरका कला र गला भएका होनहार सपुतलाई हामीले कतिको सहयोग गर्ने भन्ने सोच्न जरुरी छ । तपाँईको एक मात्र एस एम एसले वहाँको जित पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’