२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा मेलमिलापद्धारा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

२०७३, ११ बैशाख शनिबार ०८:०७

विमल धामी/बैशाख ११, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा सनिवार सामुदायिक मेलमिलाप केन्द्रद्धारा १ दिने अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समुदायका विबाद समुदायमै मिलाउँनका लागी मेलमिलाप केन्द्रले राजनितिक दल, वडानागरिक मञ्चका प्रतिनिधि, बिभिन्न स–सस्थाका प्रतिनिधि लगाएत स्थानिय नागरिकको सहभागी गराई अनुभव आदान प्रदान तथा १ बर्ष भित्र मेलमिलाप केन्द्रले गरेका कृयाकलाको समिक्षा गरिएको थियो संयोजक हर्क देव जोशीले जानकारी दिनुभयो ।

बेल्डाँडी सामुदायिक मेलमिलाप केन्द्र स्थापना भए पछि यहाँ ५५ वटा बिवादहरु दर्ता भएका छन् भने यस मध्ये ५१ वटा घटना सामाधान भएको बेल्डाँडी मेलमिलापका संयोजकले बताउँनुभयो ।

कार्यक्रममा सहभागीहरुले यो कार्यक्रममा आएर मेलमिलाप सम्वन्धि थुप्रै ज्ञान हासील गरेको बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु