2026-10-15 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा मानवअधिकारवादीको जमघट

दलसिंह गिरी | जेठ २५ जुम्ला | मानव अधिकारमुखी विकास पद्धति बारे छलफल गर्न जुम्लाको खलंगामा मानवअधिकार अभियान्ताहरुको जमघट भएको छ । मानव अधिकारका क्षेत्रमा काम गर्ने कर्नालीका ५ जिल्ला अभियान्ताहरुको जुम्लाको खलंगामा जमधट भएको हो । स्थानीय तहको निर्वाचनबाट चुनिएका जननिर्वाचित प्रतिनिधि तथा स्थानीय समुदायहरुलाई मानव अधिकारमुखी विकास पद्धतिवारे सुसुचित गराउन सबैका लागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने मुलनाराका साथ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको छ । 

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाको सहकार्य तथा विगत दशकौं देखि मानवअधिकारका सवालमा पैरवी गर्दै आइरहेको किर्डाक नेपाल द्धारा संचालित ५ दिने जमघट कार्यक्रम कर्नालीका ४ वटा जिल्ला कालिकोट, हुम्ला, मुगु, डोल्पा, जम्लाका अभियान्ताहरुको सहभागिता रहेको छ । 

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाका अधिकृत रमेश रावलको अध्यक्षता उच्च अदालतका न्यायधिस श्रृषराज सिबाकोटीको प्रमुख आथित्यतामा सुरुवात गरिएको ५ दिने जमघट कार्यक्रममा विशेषगरी मानव अधिकारमखी विकास पद्धतिबारे प्रशिक्षण हुने आयोजक संस्था किर्डाक नेपाल जुम्लाका संयोजक गोरख थापाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा