2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लामा भाईरल ज्वरोका विरामीहरुको संख्यामा वृद्धी

डिवि विष्ट/भदौ १५, बझाङ । बझाङ जिल्लामा भाईरल ज्वरोका विरामीहरुको संख्या बढेको छ ।

जिल्लामा गर्मी बढे संगै भाईरल ज्वरोका विरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । सुदुरपश्चिमाञ्चल विद्या निकेतन बोडीङ कुलमा मात्रै १३ गते ११ जना विद्यार्थिहरु भाईल ज्वरोका कारण विरामी परेका थिए भने १४ गते एकै कक्षाका १५ जना विरामी परेका सुदुर पश्चिम विद्या सदन बोडीङ स्कुलका प्रिन्सिपल सरोस्वती ढुङ्गेल खत्रिले जानकारी दिनु भएको छ ।

यसरी भाईल ज्वरोको कारणले गर्दा विद्यार्थिहरु कक्षा कोठामा नै बेहोस हुन थाले पछि विद्यालयले आईतबार लाग्ने गरी ४ दिनको छुट्टी समेत दीएको जनाईएको छ । सुरुमा विद्यार्थिलाई ज्वरो आउने, शरीर काँप्ने, बेहोस हुने गरेको जनाईएको छ ।

यसरी जिल्लामा रहेको जयपृथ्वी नगरपालीका भीत्रका अन्य भाईल ज्वरो ब्याक्तीहरु समेत जिल्ला स्वास्थ्य कार्यलयमा उपचारको लागी आउने गरेको जिल्ला स्वास्थ्य कार्यलय सिमखेतका डा. ग्रीस अवस्थिले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई