जेठ २७, दाङ । तुलसीपुर निवासी बुटवल बस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ शुक्रबार साँझदेखि बेपत्ता छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २७, दाङ । तुलसीपुर निवासी बुटवल बस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ शुक्रबार साँझदेखि बेपत्ता छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उ"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ बुटवल बस्त्रालयका सञ्चालक बेपत्ता, घटना रहस्यमय

२०७४, २७ जेष्ठ शनिबार १२:०८


जेठ २७, दाङ । तुलसीपुर निवासी बुटवल बस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ शुक्रबार साँझदेखि बेपत्ता छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले श्रेष्ठको परिवारले आज बिहान ६ बजे श्रीमान सम्पर्कविहीन भएको जानकारी गराएको बताउनुभयो । 

श्रेष्ठ शुक्रबार रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी भएपनि बेलुका घर नफर्केको प्रहरीले जनाएको छ । 

श्रेष्ठ सवार बा १२ च १०७१ नम्बरको गाडीका दुईवटा टायरको हावा खुस्काइएको अवस्थामा सल्यानको रिममा फेला परेको छ । व्यापारी श्रेष्ठ आफैँ बेपत्ता भएको वा कसैले अपहरण गरेका भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ