2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

भालूको आक्रमण बाट एक जनाको ज्यान गयो

डिवि विष्ट, असोज १०, बझाग / आज बझांग जिल्लामा भालुको आक्रमण बाट एक जनाको ज्यान गएको छ । कोटदेवल गाविस वर्डा नः ४ निबासि ६९ बर्षीया गोरे बहादुर खड्काको जंगली भालुको आक्रमण बाट ज्यान गएको स्थानीय सुरेश बहादुर खड्काले जानकारी दीनु भएको छ । ९ गते कोटदेबल गाविसको सुनाल्तको डाँडा भन्ने स्थानमा जंगली भालुको आक्रमण बाट खड्काको ज्यान गएको हो ।

९ गते बेलुकी देखी खोजी कार्य गर्दा आज १० गते विहान करीब ८ बजे खड्का सुनाल्तको डाँडा भन्ने स्थानमा मृत अवस्थामा फेला परेको जनाईएको छ । घर बाट गोरु बाख्रा चराउनको लागी गएका खड्काको जंगली भालुको आक्रमण बाट ज्यान गएको र मृतकको आज नै दाहा संस्कार भैसकेको जनाईएको छ ।
त्यस्तै आज देउलेख गाविसमा एक जना ब्याक्तीको सव फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मृतक ब्याक्तीको पहीचान भै नसकेको डिएसपि अधिकारीले बताउनु भएको छ । घटना स्थलमा स्याँडी प्रहरी चौकी बाट प्रहरीको अनुसन्धान टाली खटी गएको जनाईएको छ । घटना देउलेख गाविसको वार्ड नः १ मा भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरी प्रमुख अधिकारीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई