३० माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

छोराको विवाहको लागी केटी खोज्न हिडेका एक जनाको भीर बाट लडेर मृत्यु

१० आश्विन २०७२, आईतवार ०६:०९

डिवि विष्ट, असोज १०, बझांग / भीर बाट लडेर एक जनाको मृत्यु भएको छ । देउलेख गाविस वर्डा नः ८ निबासि ५२ बर्षिया नरेन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । ९ गते बेलुकी देउलेख बजार बाट घर जानको लागी हीडेका धामीको देउलेख गाविस वर्डा नम्बर १ नजिकैको भिर बाट लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घर बाट छोराको विवाहको लागी केटी खोज्न हीडेका धामीको राती भिर बाट लडी घटना स्थलमा नै मृत अवस्थामा फेला परेको प्रहरी चौकी स्याडीका सही नारायण गीरीले जानकारी दिनु भएको छ ।

सही गीरीका अनुसार भिर बाट लडेर मृत अवस्थामा स्थनीयले देखे पछि प्रहरीलाई खबर गरेको अनुसन्धन गर्दा केही समय पछि मात्र मृतकको अवस्थाको बारेमा जानकारी भएको बताउनु भएको छ । मृतकको आज नै पोष्ट माटम पछि दाहासस्कार भै सकेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान