Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रोल्पामा खुकुरी प्रहार गरी आफ्नै श्रीमतिको हत्या

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २९, रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा एक बृद्धले खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् ।

घोडागाउँका ७४ वर्षका गणेश शाहले ६५ वर्षीया श्रीमति लक्ष्मी शाहको गएराती खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी चौकी खुङ्ग्रीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते बृद्धाको उपचारका क्रममा आज विहान भैरहवामा मृत्यु भएको हो । बृद्धलाई प्रहरी चौकी खुङ्ग्रीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेका बृद्धले घरायसी झगडाका क्रममा खुकुरी प्रहार गरेको प्रहरीले अनुमान गरेको छ ।