2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ दौलीचौरमा नगद ५५ हजार सहीत ३ तोला सुन चोरी

choriडिवि विष्ट/ मंसिर १३, (चैनपुर) बझाङ । बझाङ जिल्लामा केही महीना देखी चोरी हुन थालेको छ । शनिबार राती दौलीचौर गाविस वर्डा नः२ निबासि ललीत बोहराको घरमा कोठा भाडामा बस्दै आएका पिपलकोट गाविस वर्डा नः ८ निबासि कुन्ति देवि सिहँको कोठा बाट नगद ५५ हजार सहीत ३ तोला सुन चोरी भएको कुन्ति सिहँले जानकारी दीनु भयो ।

आफु शुक्रबार बेलुका माईती घर जयपृथ्वी नगरपालीका १३ नौरा गएको बेलामा शुक्रबार राती कोठा बाट उक्त नगद ५५ हजार र ३ तोला सुन चोरी भएको सिहँले बताउनु भयो । आईत बार विहान १० बजे घर बाट आई कोठा खुल्लै र कोठामा भएको सामान जथाभावि रुपमा तितर वितर पारेको देखे पछि कोठा चोरी भएको आफुलाई थाहा भएको सिहँले जानकारी दीनु भयो ।

कोठामा भएको सुनको हार १ थान,२ थान झुम्का र २ थान औठी गरी जम्मा ३ तोला बराबर सुन र नगद ५५ हजार चोरी भएको सिहँलाई उद्धीत गर्दै जिल्ला प्रहरी कार्यलयले जानकारी दीएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले चोर उम्कीन नपाउने चाँडै चोर पत्ता लाग्ने प्रहरीले अनुसन्धान जारी राखेको दाबी गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई