असार ४, काठमाडौँ । प्युठान घर भएका अल्ट्राधावक तथा आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । 

अमेरिकाको  डेनाली माउन्ट आरोहणका क्रममा अल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, काठमाडौँ । प्युठान घर भएका अल्ट्राधावक तथा आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । 

अमेरिकाको  डेनाली माउन्ट आरोहणका क्रममा अल"/>

2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका विश्व किर्तिमानी अल्ट्राधावक संजय पण्डितको मृत्यु

असार ४, काठमाडौँ । प्युठान घर भएका अल्ट्राधावक तथा आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । 

शुक्रबार अमेरिकाको  डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

सगरमाथा सहित नेपालका आधा दर्जन बढी हिमाल आरोहण गरेका पण्डितको ६ हजार १ सय ९० फिटको हिमाल आरोहणको क्रममा मृत्यु भएको हो ।

खराब मौसमका कारण शव ल्याउन अझै दुई तीन दिन लाग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनले सर्वोच्च शिखर सगरमाथासहित मनास्लु, अष्ट्रिेलियाको सर्वोच्च शिखर माउण्ट कोजियस्को, किलिमन्जारो, युरोपको एलव्रस लगायत हिमालको सफल आरोहण गरेका थिए। उनले अष्ट्रेलियाको माउन्ट कोजिएस्को उल्टो हिँडेर चुचुरो चुमेको कीर्तिमान बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई