2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा १८ बर्षिया युवतीद्वारा आत्महत्या

डिवि विष्ट/मङ्सिर २२, बझाङ । बझाङमा एक युवतीले आत्महत्या गरेकी छिन ।

२१ गते बेलुका रायल गाविस वर्डा नः ९ निबासि धन बहादुर खातीको १८ बर्षिया छोरी सुनिता खातीको आत्म हत्या द्धारा ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

बेलुका देउरा बजारबाट घर जाने क्रममा सेती नदीमा हाम फलेर खातीको ज्यान गएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दिए । ति युवती २१ गते बेलुका झन्डै ६ बजे तिर सेती नदीमा हाम फालेको हुन सक्ने र खातीको आज विहान ८ बजेतीर मृत अवस्थामा सेती नदीको कीनार बेला बगरमा फेला परेको ईन्स्पेटर देबेन्द्र मल्लले जानकारी दिए ।

मृतक युवतीको विवाहको कुरा रायल गाविस वर्डा नः ३ निबासि २१/२२ बर्षिया शिब भन्डारीसंग भएको र भन्डारी र मृतक खाती विच केही सामान्य विबाद भएको समेत प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिएका छन् ।

प्रहरी नायब उपरिक्षक लक्षिराज अधिकारीले जानकारी दीए अनुसार थप अनुसन्धानको लागी भन्डारीलाई प्रहरीले नियन्त्रणमा लीएको जनाएको छ । खातीले के कती कारणले आत्म हत्या गरेको अनुसन्धान जारी राखेको डिएसपि अधीकारीले बताए । मृतकको आजै रायल स्वास्थ्य चौकीमा पोष्टमाटम गरी दाहासस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई