४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बाजुरा केन्द्र विन्दु बनाई भुकम्प, बझाङमा पनि धक्का महशुस

४ पुष २०७२, शनिबार ०३:११

डिवि विष्ट । पौष ४, बझाङ । बाजुरा केन्द्र विन्दु बनाएर भुकम्प गएको छ । आज विहान ४ बजेर २ मीनेटमा बाजुराको जगन्नाथ भन्ने ठाँउलाई केन्द्र विन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्पमापन केन्द्र काठमान्डौँले जनाएको छ ।

उक्त भुकम्पको धक्का बझाङ जिल्लाको सदरमुकाम चैनपुर लगाएत आसपासमा महसुस गरीएको छ । उता जिल्ला प्रहरी कार्यलय बाजुराले भने हाल सम्म पनी जिल्लामा केही पनी घटनाको जानकारी आई न सकेको जिल्ला प्रहरी कार्यलय बाजुराले ईलाका प्रहरी कार्यलयहरुलाई जानकारी गराई जिल्लाका विभिन्न ठाँउमा प्रहरी परिचालन गरी सकेको हाल सम्म जिल्लामा केृही पनी घटना नघटेको जनाएकको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय