Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
बझाङ्ग - BJN

रुख बाट खसेर एक जना महीला सिकीस्त घाईते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

डिवि विष्ट/ पुस ६, बझाङ (चैनपुर) ।  बझाङ जिल्लाको कडेल गाविसमा एक जना महीला रुख बाट खस्दा सिकीस्त घाईतेल हुनु भएको छ । ५ गते विहान कडेल गाविस वर्डा ३ निबासि ४२ बर्षिया हरीना उपाध्याय रुख बाट खसि घाईते हुनु भएको हो । घर नजीकैको काईरालाको रुखमा कोईरालो काट्न गएकी उपाध्याय रुख बाट अचानक खस्दा उनको टाउको, चिउरो र छातिमा चोट लागेको आफन्त लभराज जोशीले जानकारी दीनु भयो ।

आफन्त जोशीले जानकारी दीए अनुसार उपाध्यायको जिल्ला अस्पताल सिमखेतमा उपचार भै रहेको जनाईएको छ । हाल उपाध्ययको अवस्था सामान्य रहेको जिल्ला अस्पताल स्रोतले जनाएको छ । रेकीयो बझाङ एफएमले उपाध्यायको स्वास्थ्य लाभको कामना गरेको छ ।