पर्वत । 

कुश्मा नगरपालिका वडा नं. ७ स्थित खरेहा प्राथमिक बिद्यालयमा २०७४ आषाढ ८ गतेका दिन उक्त बिद्यालयको बार्षिक उत्सवको अवसरपारी २०६७ सालमा शिक्षा क्षेत्रमा लामो समय काम गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । 

कुश्मा नगरपालिका वडा नं. ७ स्थित खरेहा प्राथमिक बिद्यालयमा २०७४ आषाढ ८ गतेका दिन उक्त बिद्यालयको बार्षिक उत्सवको अवसरपारी २०६७ सालमा शिक्षा क्षेत्रमा लामो समय काम गर्न"/>

2026-09-19 05:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हेम स्मृतीद्वारा छात्रबृती बितरण

पर्वत । 

कुश्मा नगरपालिका वडा नं. ७ स्थित खरेहा प्राथमिक बिद्यालयमा २०७४ आषाढ ८ गतेका दिन उक्त बिद्यालयको बार्षिक उत्सवको अवसरपारी २०६७ सालमा शिक्षा क्षेत्रमा लामो समय काम गर्नुभएका स्व. हेम शर्मा पौडेलको स्मृतीमा स्थापना भएको हेम स्मृती कोषले बिद्यालयमा बिद्याल सर्वोकृष्ट, दलित, गरिब, सिमान्तकृत समुदायका जेहेन्दार बिद्यार्थीहरु मध्येबाट क्रमशस् रश्मी गिरी कक्षा ४, सौगात तामाङ कक्षा २, शुष्मा नेपाली कक्षा ३ र नम्रता परियार कक्षा ३ लाई १ वर्षलाई पुग्ने गरी स्टेशनरी, बिद्यालय पोषाक तथा झोला बितरण गरेको छ । एक लाख रुपैया अक्षय कोषबाट प्राप्त हुन आएको ब्याजबाट उक्त छात्रबृती बितरण गरेको कुरा उक्त कोषको संरक्षक बालकृष्ण शर्मा बताउनु भयो । 

बिद्यालयको उक्त कार्यक्रममा अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद शर्मा, प्रमुख अतिथि कुश्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेल, बिशिष्ट अतिथि वडा नं. ७ का महिला सदस्य कमला कुमारी श्रेष्ठ, हेम स्मृती कोषका संरक्षक दुर्गावती शर्मा र अध्यक्ष लालप्रसाद सुवेदी, अतिथिमा रेडक्रस खरेहा उपशाखाका अध्यक्ष भरतकुमार श्रेष्ठ, शिक्षा बिद् लक्ष्मी प्रसाद शर्मा, वन उपभोक्ता समितिका उपाध्यक्ष भिमबहादुर बसेल, ग्रामिण आमा समुहका अध्यक्ष इन्द्रकुमारी क्षेत्री लगायत समाजसेवी तथा बुद्धिजिवीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा शुभकामना मनतब्य दिदै रेडक्रस खरेहा उपशाखाका अध्यक्ष भरतकुमार श्रेष्ठ, शिक्षा बिद् लक्ष्मी प्रसाद शर्माले बिद्यलयको शैक्षिक स्तर उकास्न गर्नुपर्ने कार्यहरु तथा कोषले गरेको योगदानका चर्चा तथा सुझाब दिनु भएको थियो । सहो अवसरमा कोषका अध्यक्ष लालप्रसाद सुवेदीले कोषले गरेका कार्य र आगामी दिनमा कोषले गर्ने योजना समेत राख्नु भएको थियो । प्रमुख अतिथी सुवास चन्द्र पौडेलले उक्त सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालय र आफ्नो तर्फबाट सहयोग गर्न कुनै कसर बाँकी नराख्ने र आफ्नो कार्य अवधी भित्र बिद्यालयलाई नमुनाको रुपमा बिकास गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । प्र.अ. नारायण गिरीले बिद्यालयको गतिबिधि र आय ब्यय प्रस्तुत गर्नु भयो भने स्वागत शिक्षिका भोजकुमारी शर्मा संचालन शिक्षक चुडामणी शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ