दार्चुलामा एक जना यार्सा संकलकको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

लोकेन्द्र प्रशाद जोशी/असार ८, दार्चुला । यार्सा संकलन गरी घर फर्किने क्रममा दार्चुलाको अपि हिमाल गाउँपालिका १ मा एक जना यार्सा गुम्बा संकलकको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका ५ सिप्टी घर भएका ३२ वर्षीय नरेन्द्र सिह ठगुन्नाको मृत्यु भएको हो ।

लेकबाट घर फर्किने क्रममा खाएकोटमा चिप्लीएर ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी केदार खनालले जानकारी दिनुभयो । गत जेठ पहिलो साताबाट यार्सागुम्बा संकलन गरी घर फर्किने क्रममा खाएकोटमा चिप्लीएर ठगुन्नाको मृत्यु भएको हो ।

यार्सा संकलनको क्रममा यसअघि अपि हिमाल गाउँपालिकामा मात्र ३ जनाको मृत्यु भइसकेको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply