2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लाका ५३ वटा सहकारी खारेजीको लिष्टमा

डिवि विष्ट, पुस २९, बझाङ / बझाङ जिल्लाका ५३ वटा सहकारी संस्थाहरु खारेजिको लिष्टमा परेका छन् । डिभिजन सहकारी कार्यलय डोटीको क्षेत्राधिकार अन्र्तगत बझाङ जिल्लाका देउरा मालुमेला, खापर, सुर्मा देवि भातेखोला, साना कीसान, माइृतिबन, धमेना, खप्तड, सर्मा हीमाल, त्रिबेणी, प्रगतीशील महीला जागृति, भवानी बचत, कालीका बचत, मालीका बचत, खप्तड परिदृस्य थलारा, नवजनचेतना, चिरञ्जिबी बचत,लाली गुराँस सहकारी संस्थाहरुको सहकारी ऐन २०४८ को दफा ५३(२) बमोजिम ब्यावसायिकक कारोबार सन्तोसजनक न भएको कारणले खारेजिको लीष्टमा परेको डिभिजन सहकारी कार्यलय डोटीले जनाएको छ ।

डिभिजन सहकारी कार्यलय डोटीको २०७२। ०९। १९ गतेको प्रकाशीत सुचना अनुसार सो कुराको जानकारी गराईएको हो । त्यस्तै बझाङ जिल्लाका ग्रामीढा बचत एकीकृत बचत, खापेश्वर ग्रामीण विद्युत, दलीत उथ्थान बचत, भैरव, निश्वार्थ उपकार, नवरत्न, सेती साईपाल, थली नौविस, जनकल्याण उपभोत्ता, नवयुग, खप्तड उपभोत्ता, पिपलकोट उपभोत्ता, जयपृथ्वी उपभोत्ता, खप्तड हिमाल, कफलसेरी उपभोत्ता, खोल्लेख उपभोत्ता, भामचौर लामातोला उपभोत्ता , पातल सामुदायिक कृर्षी, सर्मा उपभोत्ता, सुपथ उपभोत्ता, कोटभैरव उपभोत्ता,उज्यालो कृर्षी पनी खारेजिको लीष्टमा परेका छन् ।

त्यस्तै जनकल्याणकारी उपभोत्ता, गडराय बहुउदेश्य, महुभेरी बहुउदेश्य, रतन उनन्त स्मृती बहुउदेश्य, सुर्यमुखी, मीलीजुली महीला, सेती केदार महीला उपभोत्ता, समाजोन्मुख बचत तथा ऋण सहकारी, उरै सुर्मा बचत, र मालीका महीला बचत तथा ऋण सहकारी गरी बझाग जिल्लाका जम्मा ५३ वटा सहकारीहरु खारेजिको लिष्टमा परेका छन् । ५३ वटा सहकारीहरुले डिभिजन सहकारी कार्यलयमा नियमीत मासिक बार्षीक रुपमा बुझाउनु पर्ने माशिक प्रगती विवरण र बार्षीक प्रगती विवरण विगत २ बर्ष देखी कारोबार नगरी निश्कृय अवस्था रहेको समेत सहकारी डिभिजन कार्यलयले जनाएको हो ।

साथै सहकारीहरुले बार्षीक साधारण सभा नगरेको, संस्थाको बार्षीक लेखा परिक्षण नगराएको, सहकारी विभाग र डिभिजन सहकारी कार्यलयले समय समयमा पठाएको निर्देशन र परिपत्र पालन नगरी बेवास्ता गरेको कारणले खारीज हुन लागेका हुन् । अब यि सहकारी संस्थाहरुले मीती २०७२।०९।१९ गते देखी १५ दिन भीत्र सप्रमाण र सुधारको कार्ययोृजना साधारण सभा स्विकृत गराई सम्पर्कको लागी समेत अनुरोध गरीएको छ । यसो गरेमा खारेज नहुने जनाईएको छ फरी पनी सुचनाको बेवास्ता गरेको खन्डमा सहकारी संस्थाहरु खारेजि हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई